खुल्यो बीपी राजमार्ग

हिमाल प्रेस ३० वैशाख २०८२ १४:५९
16
SHARES
खुल्यो बीपी राजमार्ग

काठमाडौँ– राेशी खोलामा आएको बाढीका कारण अवरुद्ध बीपी राजमार्गमा मंगलबार अपराह्नदेखि सवारीसाधन गुड्न थालेका छन्।

रोशी गापा १२ माम्तीस्थित रोशी खोलामा सोमबार साँझ आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो।

डाइभर्सन बनाई यातायातका साधन आवागमन खुलाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०८२ १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast