राष्ट्रपति पौडेल तनहुँमा

हिमाल प्रेस २९ वैशाख २०८२ ११:०७
6
SHARES
राष्ट्रपति पौडेल तनहुँमा

दमौली- राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आइपुगेका छन्।

उनी व्यास नगरपालिका-८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।

प्रकाशित: २९ वैशाख २०८२ ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast