पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार

हिमाल प्रेस २५ वैशाख २०८२ ११:१८
14
SHARES
पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार

मुस्ताङ- थासाङ गाउँपालिका-२ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार भएको छ।

पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचन दम्पतीले २२ लाख ५० हजार खर्चेर गुम्बा जीर्णोद्धार गराएका हुन्।

गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनका अनुसार जीर्ण भएको गुम्बाको भित्री र बाहिरी भागमा मर्मतसम्भार गरिएको छ।

गुम्बा परिसरमा ढलान गरिनाका साथै बिजुलीको व्यवस्था भएको छ। गुम्बा जीर्णोद्धारसँगै शौचालयलागयत अत्यावश्यक संरचना पनि निर्माण भएका छन्।

प्रकाशित: २५ वैशाख २०८२ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast