प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

हिमाल प्रेस २५ वैशाख २०८२ ६:५७
16
SHARES
प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुँदै फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार आजको बैठकमा सरकार ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि गत सोमबारदेखि निरन्तर छलफल भइरहेको छ।

प्रकाशित: २५ वैशाख २०८२ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast