रास्वपाले भन्यो : विद्युत् प्राधिकरण घाटामा भएको र गभर्नर नियुक्तिको नभएको विषयबारे सरकारले जबाफ दिनुपर्‍यो

हिमाल प्रेस २४ वैशाख २०८२ १२:१९
20
SHARES
रास्वपाले भन्यो : विद्युत् प्राधिकरण घाटामा भएको र गभर्नर नियुक्तिको नभएको विषयबारे सरकारले जबाफ दिनुपर्‍यो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत प्राधिकरणको घाटामा रहेको विषय र गभर्नर नियुक्ति नहुनुको जबाफ सरकारसमक्ष माग गरेको छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाकी सचेतक निशा डागीले नेपाल विद्युत प्राधिकरणको घाटामा रहेको विषय र गभर्नर नियुक्ति नहुनुको कारण के हो ?भनेर प्रश्न गरेकी थिइन्।

प्रकाशित: २४ वैशाख २०८२ १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast