शौचालयमा लडेर घाइते भए प्रचण्ड

हिमाल प्रेस २४ वैशाख २०८२ ७:५७
152
SHARES
शौचालयमा लडेर घाइते भए प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।
उनी गत राति घाइते भएको उनको सचिवालयले जनाएको छ। स्रोतका अनुसार उनको निधारमा चोट लागेको छ।

घटनापछि उनलाई मेडिसिटी अस्पताल लगिएको छ। उपचारपछि उनी निवास फर्किएका थिएका छन्। अहिले स्थिति सामान्य रहेको जनाइएको छ।

प्रकाशित: २४ वैशाख २०८२ ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast