शून्य समयमा जनार्दनको आक्रोश : शून्य समयलाई सरकारले शून्यतामा उडायो

हिमाल प्रेस २३ वैशाख २०८२ १२:४०
10
SHARES
शून्य समयमा जनार्दनको आक्रोश : शून्य समयलाई सरकारले शून्यतामा उडायो

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रतिनिधिसभाको शून्य समयमा उठाएका विषयलाई सरकारले ध्यान नदिएको गुनासो गरेका छन्।

उनले शून्य समयमा सांसदले उठाएको विषयमा उडाउनका लागि भएको भए बन्द गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा धारणा राख्दै उनले वर्तमान सरकारले आफ्ना प्रश्नका विषयमा जबाफ नदिएको बताएका छन्।

प्रकाशित: २३ वैशाख २०८२ १२:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast