एमालेको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २० वैशाख २०८२ ६:४०
6
SHARES
एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ। छ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे बालुवाटारमा बस्ने छ। बैठकमा नीति तथा कार्यक्रम लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: २० वैशाख २०८२ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast