सरकारको नीति तथा कार्यक्रम : स्टार्टअप उद्यमीलाई विशेष प्राथमिकता

हिमाल प्रेस १९ वैशाख २०८२ १५:४६
16
SHARES
सरकारको नीति तथा कार्यक्रम : स्टार्टअप उद्यमीलाई विशेष प्राथमिकता

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले व्यवसायिक वातावरण सुधार गर्न सरकारबाट अध्यादेशमार्फत सुरु गरिएका नीतिगत सुधारको कार्यक्रमका आधारमा उद्यमशीलता र निजी लगानी प्रवद्र्धन गरिने बताएका छन्।

शुक्रबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले नयाँ स्टार्टअपलाई सरकारले विशेष प्राथमिकता दिने बताए।

उनले आत्मनिर्भर बनाउने उद्देश्यका साथ उद्यमशीलताका अवसरहरू सिर्जना गरिने जानकारी दिए। स्टार्टअप उद्यमीलाई प्रोत्साहित गर्न स्टार्टअप कर्जा विस्तार गर्ने सरकारले नीति लिएको छ।

प्रकाशित: १९ वैशाख २०८२ १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast