सोमबारको भीषण वर्षाले काभ्रेमा क्षति, बाढीले महिला बेपत्ता

हिमाल प्रेस ३० वैशाख २०८२ ६:२४ | Tuesday, May 13, 2025
सोमबारको भीषण वर्षाले काभ्रेमा क्षति, बाढीले महिला बेपत्ता

काठमाडौँ- सोमबार साँझतिर परेको वर्षाले देशका विभिन्न्न स्थानमा क्षति पुर्‍याएको छ।

बंगालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको वर्षाले काभ्रे र सिन्धुपाल्चोक क्षेत्रमा बढी असर पारेको छ।

ठूलो वर्षाले काभ्रेमा धनजनकोसमेत क्षति गरेको छ। बाढीले बगाएर पनौती नगरपालिकाकी २८ वर्षीया रेनुका गिरी वेपत्ता भएकी छिन्। बाढीले पनौती नगरपालिका ३, ५, ६, ४, ७, ८, ९, १० मा ठूलो क्षति भएको छ।

प्रकाशित: ३० वैशाख २०८२ ६:२४ | Tuesday, May 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast