सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

हिमाल प्रेस १४ जेठ २०८२ ११:४९ | Wednesday, May 28, 2025
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ- मंगलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ। आज सुन तोलामा एक हजार ६०० ले घटेको छ। सोही परिमाणको चाँदी १० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल दुई हजार पाँच निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित: १४ जेठ २०८२ ११:४९ | Wednesday, May 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast