शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

हिमाल प्रेस २८ वैशाख २०८२ १९:५५ | Sunday, May 11, 2025
शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

काठमाडौँ– तीनकुने घटनामा संलग्न रहेको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।
बस्नेतलाई प्रहरीले काठमाडौँको सुकेधाराबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बस्नेतलाई आइतबार पक्राउ गरेको जानकारी दिए। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको बोहराले बताए।

प्रकाशित: २८ वैशाख २०८२ १९:५५ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast