 शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक।  फाइल तस्बिर
                             शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक।  फाइल तस्बिर 
                                            काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुँदैछ। ३५ दिनसम्म शिक्षा उपसमितिले छलफल समापन गरेर टुंग्याएपछि विधेयक शिक्षा समितिमा पुन: छलफल हुन लागेको हो।
समिति बैठक आज दिउँसो साढे ३ बजे सिंहदरबारमा बस्दैछ। उपसमिति भने विधेयकको प्रतिवेदन लेखनमा व्यस्त छ। एकजना उपसमिति सदस्यका अनुसार विधेयकमाथिको छलफल टुंग्याएर प्रतिवेदन लेखिँदैछ।
                            प्रकाशित: २२ वैशाख  २०८२ ११:११ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![एकसाथ पाँच राजनीतिक दलको कार्यालयमा धर्ना दिएर ध्यानाकर्षणपत्र बुझाउँदै शिक्षक महासंघ [पत्रसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/cnt-janamat.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 