 
                             
                                            काठमाडौँ- नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले सरकारले शिक्षामा कति लगानी गर्न सक्छ भन्नेमा स्पष्ट धारणा आउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा बोल्दै सांसद लिम्बूले सो कुरा बताएका हुन्।
‘शिक्षकसँग भएको सहमति कसरी कार्यान्वयन गर्ने हो। सरकारले स्पष्ट भनिदिनुपर्छ । विधेयकमाथि छलफल हुँदा सरकार तयारी गरेर आउनुपर्छ,’उनले भने।
उनले सरकार पानीमाथिको उभानो बन्ने र दोष सांसदलाई लगाउन नमिल्ने बताए।
                            प्रकाशित: ९ जेठ  २०८२ १२:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![एकसाथ पाँच राजनीतिक दलको कार्यालयमा धर्ना दिएर ध्यानाकर्षणपत्र बुझाउँदै शिक्षक महासंघ [पत्रसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/cnt-janamat.jpg) 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 