वर्षाले रद्द गरेको आईपीएलमा कोलकाता बाहिरियो, आरसीबी शीर्षमा

हिमाल प्रेस ४ जेठ २०८२ ६:४८ | Sunday, May 18, 2025
वर्षाले रद्द गरेको आईपीएलमा कोलकाता बाहिरियो, आरसीबी शीर्षमा

काठमाडौँ- साविक विजेता कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनबाट बाहिरिएको छ।

रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)सँग शनिबारको खेल वर्षाका रद्द भएसँगै कोलकाता आईपीएलबाट बाहिरिएको हो।

वर्षाका कारण टस पनि नभई खेल रद्द भएको हो। रद्दपछि दुबै टोलीले समान १ अंक बाँडेका थिए। १३ खेलमा १२ अंक छोडेपनि कोलकाता प्ले अफमा पुग्न असफल रह्यो।

१२ खेलमा १७ अंकसहित आरसीबी शीर्षस्थानमा उक्लेको छ। आरसीबी प्ले अफको नजिक पुगेको छ।

प्रकाशित: ४ जेठ २०८२ ६:४८ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast