राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

हिमाल प्रेस १३ जेठ २०८२ ११:०४ | Tuesday, May 27, 2025
राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ राष्ट्रपति रामचन्द्र पौडेलसँग मंगलबार शीतल निवासमा भेट गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल। तस्बिर स्रोत : राष्ट्रपतिको स्वकीय सचिवालय

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन्।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ।

सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रकाशित: १३ जेठ २०८२ ११:०४ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast