 तस्बिर : प्रधानमन्त्रीको सचिवालय
                             तस्बिर : प्रधानमन्त्रीको सचिवालय
                                            काठमाडौँ- सत्तारुढ दुई दलका शीर्ष नेताहरूको बैठक बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक बसेको हो।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेललगायतका नेताहरू सहभागी छन्।
                            प्रकाशित: २५ वैशाख  २०८२ २०:१३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 