काठमाडौँ- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आगामी आर्थिक वर्षको बजेट पेस गरेका छन्। उनले संसद्को संयुक्त बैठकमा बिहीबार आव २०८२/८३ को बजेट पेस गरेका हुन्।
प्रकाशित: १५ जेठ २०८२ १५:१५ | Thursday, May 29, 2025
प्रतिक्रिया





