प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको उद्घाटन, जलवायु संकटबारे उच्चस्तरीय बहस

हिमाल प्रेस २ जेठ २०८२ १०:२० | Friday, May 16, 2025
प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको उद्घाटन, जलवायु संकटबारे उच्चस्तरीय बहस काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रम रिमोट थिचेर उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ- ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्माले आज आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गरेका छन्।

समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ। समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा.आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरिन्।

समारोहमा विशिष्ट अतिथिहरूले सम्बोधन गर्ने क्रम जारी छ। आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरू सञ्चालन हुनेछन्।

याे पनि

सगरमाथा संवाद : सरकारको कूटनीतिक असफलता

प्रकाशित: २ जेठ २०८२ १०:२० | Friday, May 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast