प्रधानमन्त्री अस्वस्थ, संसद्मा प्रश्नोत्तर कार्यक्रम स्थगित

हिमाल प्रेस ६ जेठ २०८२ ११:०८ | Tuesday, May 20, 2025
प्रधानमन्त्री अस्वस्थ, संसद्मा प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार (आज) बस्ने प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन्।

स्वास्थ्यमा समस्या भएकाले प्रधानमन्त्री बैठकमा उपस्थित नहुने सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए।

बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो।

प्रकाशित: ६ जेठ २०८२ ११:०८ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast