 
                             
                                            काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सर्वसाधारणका लागि सिंहदरबारको गेट खुला गर्न माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद ज्वालाले सर्वसाधारण सहज तरिकाले सिंहदरबारमा पुगेर मन्त्रालयमा गएर जनप्रतिनिधिसँग आफ्ना माग राख्ने व्यवस्था मिलाउन माग गरेका हुन् ।
सिंहदरबारलाई फलामे ढोका र पर्खालले घेरेर जेलजस्तो बनाइएको उनले बताए।
                            प्रकाशित: २४ वैशाख  २०८२ १२:२४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 