पाटन संयुक्त क्याम्पसमा नेविसंघका रोहित विजयी, हारे अखिलका तिलक

हिमाल प्रेस २१ वैशाख २०८२ ६:२४ | Sunday, May 4, 2025
पाटन संयुक्त क्याम्पसमा नेविसंघका रोहित विजयी, हारे अखिलका तिलक

काठमाडौँ- पाटन संयुक्त क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका रोहित कपाली निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचनमा कपाली निर्वाचित भएका हुन्। उनले अनेरास्ववियुका तिलक कुमाललाई हराएका हुन्।

प्रकाशित: २१ वैशाख २०८२ ६:२४ | Sunday, May 4, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast