काठमाडौँ- पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पाकिस्तान सुपर लिग पीएसएलका बाँकी आठ खेलहरू स्थगित गरेको छ।
पीएसएलका लिग चरणका ३४ खेलमा २६ खेल सकिएका छन्। पाकिस्तानले यसअघि बाकी खेल यूएईमा गर्ने तयारी गरेको थियो।
भारतले पनि एक हप्ताका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित गरिसकेको छ।
प्रकाशित: २७ वैशाख २०८२ ८:३९ | Saturday, May 10, 2025
प्रतिक्रिया





