डान्सर कविता नेपाली सगरमाथाको चुचुरोमा

हिमाल प्रेस ७ जेठ २०८२ ८:०१ | Wednesday, May 21, 2025
डान्सर कविता नेपाली सगरमाथाको चुचुरोमा

काठमाडौँ- डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमाल आरोहण गरेकी छन्।

आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरेको आरोही दल एलिट एक्सिपीडिसनले सामाजिक सन्जालबाट पुष्टि गरेको छ।

कविताले सगरमाथा र ल्होत्से आरोहण गरेकट्ठ हुन्।

प्रकाशित: ७ जेठ २०८२ ८:०१ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast