गभर्नर विश्व पौडेलले को बाट लिन्छन् शपथग्रहण?

हिमाल प्रेस ७ जेठ २०८२ ८:३८ | Wednesday, May 21, 2025
गभर्नर विश्व पौडेलले को बाट लिन्छन् शपथग्रहण?

काठमाडौँ- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले आज शपथ ग्रहण गर्दैछन्।

निकै लामो रस्साकस्सीपछि गएराति नियुक्त भएका गभर्नर पौडेलले आज शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

पौडेललाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ गराउनेछन्।

प्रकाशित: ७ जेठ २०८२ ८:३८ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast