गभर्नर पौडेलसँग नाडा अटोमोबाइल्स एशोसिएशनका प्रतिनिधिमण्डलको भेट

हिमाल प्रेस ९ जेठ २०८२ २०:४८ | Friday, May 23, 2025
गभर्नर पौडेलसँग नाडा अटोमोबाइल्स एशोसिएशनका प्रतिनिधिमण्डलको भेट

काठमाडौँ- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलसँग भेट गरेको छ।

एशोसिएसनका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले गभर्नर पौडेललाई शुक्रबार भेटेको हो।

भेटका क्रममा नेपालको मौद्रिक नीतिसँग सम्बन्धित अटोमोबाइल क्षेत्रका विभिन्न विषयमा वृहत् छलफल भएको एशोसिएसनका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए।

प्रकाशित: ९ जेठ २०८२ २०:४८ | Friday, May 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast