क्रिस्टल प्यालेसले एफए कपको उपाधि, हार्‍यो सिटी

हिमाल प्रेस ४ जेठ २०८२ ६:४० | Sunday, May 18, 2025
क्रिस्टल प्यालेसले एफए कपको उपाधि, हार्‍यो सिटी

काठमाडौँ- क्रिस्टल प्यालेसले एफए कपको उपाधि चुमेको छ। म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै क्रिस्टल प्यालेसले उपाधि उचालेको हो। क्रिस्टलले उपाधि उचालेको यो इतिहासमै पहिलो पल्ट हो।

पहिलो हाफको १६ औँ मिनेटमा डेनियल मुनोजको क्रसमा एबेरेची एजेले उत्कृष्ट गोल गर्दै क्लबलाई प्रमुख उपाधि दिलाउन सहयोग गरे।

प्रकाशित: ४ जेठ २०८२ ६:४० | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast