![कालिमाटीमा तरकारी : सिताके च्याउ ८००, धनिया ९० रुपैयाँ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2025/05/chau.jpg) 
                             
                                            काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
अदुवा प्रतिकिलो १२०, खुर्सानी सुकेको प्रतिकिलो ४२०, खुर्सानी हरियो प्रतिकिलो ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ४००, भेडे खुर्सानी प्रतिकिलो ९० कायम भएको छ।
लसुन हरियो प्रतिकिलो १२०, हरियो धनिया प्रतिकिलो ९०, लसुन सुकेको चाइनिज प्रतिकिलो ३००, लसुन सुकेको नेपाली प्रतिकिलो ३००, ताजा माछा (रहु) प्रतिकिलो ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो २६०, ताजा माछा (छडी) प्रतिकिलो २४०, रूख टमाटर प्रतिकिलो १६०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो ८०० तोकेको छ ।
 
  
 

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![कालिमाटीमा तरकारीको मूल्य : ठूलो गोलभेँडा ५७, सुकेको भारतीय प्याज ३३ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2023/02/tarkari-tamatar-baglung-1.jpg) 
                                             ![कालिमाटीमा तरकारीको मूल्य : लौका ९०, भिन्डी १४० [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/08/lauka.jpg) 
                                             ![कालिमाटीमा तरकारी : करेला ५६, डल्ले च्याउ ३३४ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/tite-karela.jpg) 
                                             ![कालिमाटीमा तरकारीको मूल्य : लौका ६०, हरियो फर्सी ५० [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/farsi-himalpress.jpg) 
                                             ![कालिमाटीमा तरकारीको मूल्य : लाम्चो भन्टा ३३, डल्ले च्याउ ३९२ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2025/05/red-chau.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 