कामीरिता शेर्पा ३१ औँ पटक सगरमाथाको चुचुरोमा

हिमाल प्रेस १३ जेठ २०८२ ८:१३ | Tuesday, May 27, 2025
कामीरिता शेर्पा ३१ औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ- कामीरिता शेर्पा ३१ औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका छन्। सेभेन समिट ट्रेक्सले दिएको जानकारी अनुसार मंगलबार बिहान चार बजे ३१ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्।

उनले ०८१ वैशाख ३० गते २९ औँ र ०८१ जेठ ९ गते ३० औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए।

प्रकाशित: १३ जेठ २०८२ ८:१३ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast