कति छ तरकारीको मूल्य?

हिमाल प्रेस १५ जेठ २०८२ ८:५३ | Thursday, May 29, 2025
कति छ तरकारीको मूल्य?
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ७०, आलु रातो प्रतिकिलो ३७, आलु रातो ‍(मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको भारतीय प्रतिकिलो ३८, गाजर/लोकल प्रतिकिलो ३५, बन्दा/लोकल प्रतिकिलो १५ कायम गरिएको छ।
काउली/स्थानीय प्रतिकिलो २५, मूला रातो प्रतिकिलो ४०, मूला सेतो/लोकल प्रतिकिलो २०, सेतो मूला/हाइब्रिड प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ३५, तनेबोडीको मूल्य प्रतिकिलो ७०, मकैबोडी मूल्य प्रतिकिलो ६० कायम गरिएको छ।
नोट : तरकारीको मूल्यसूची नेपाली रुपैयाँमा उल्लेख छ
प्रकाशित: १५ जेठ २०८२ ८:५३ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast