कति छ तरकारीको मूल्य?

हिमाल प्रेस ४ जेठ २०८२ ७:५६ | Sunday, May 18, 2025
कति छ तरकारीको मूल्य?
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०  रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६०  रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७०  रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४०  रुपैयाँ, आलु रातो प्रतिकिलो ३५  रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो  ३८  रुपैयाँ कायम रहेको छ।
प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो ५५, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १५, काउली (स्थानीय) प्रतिकिलो  ६०, मूला रातो प्रतिकिलो ३५, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडीको मूल्य प्रतिकिलो ७०, मकै बोडी मूल्य प्रतिकिलो ७० कायम गरिएको छ।
प्रकाशित: ४ जेठ २०८२ ७:५६ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast