एमाले केन्द्रीय सल्लाहकार नै कमल थापाको राप्रपा नेपालमा

हिमाल प्रेस ५ जेठ २०८२ ७:५१ | Monday, May 19, 2025
एमाले केन्द्रीय सल्लाहकार नै कमल थापाको राप्रपा नेपालमा

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सल्लाहकार रमेश श्रेष्ठ नै राप्रपा नेपाल प्रवेश गरेका छन्। आइतबार एक कार्यक्रमका बीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले उनीसहित इनरुवाका पूर्व उपमेयर माधव पोखरेल लगायतलाई राप्रपा नेपाल प्रवेश गरेका हुन्।

आन्दोलन तयारीको क्रममा थापा जिल्ला दौडाहामा छन्। थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौँमा सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्।

अनावश्यक हस्तक्षेप गर्ने ,बल प्रयोग गर्ने र दुष्प्रचार गर्ने काममा सरकारले समय बर्वाद नगरोस् भन्दै अहिलेको कुशासन र भ्रष्टाचारको विरुद्धमा जनता जागिसकेको उनको जिकिर थियो।

प्रकाशित: ५ जेठ २०८२ ७:५१ | Monday, May 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast