आजदेखि शिक्षा विधेयक प्रतिवेदनमाथि समितिमा छलफल

हिमाल प्रेस ७ जेठ २०८२ १०:२६ | Wednesday, May 21, 2025
आजदेखि शिक्षा विधेयक प्रतिवेदनमाथि समितिमा छलफल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिले बुझाएको शिक्षा विधेयक-२०८० माथिको छलफलको प्रतिवेदन आजदेखि समितिमा छलफल सुरु हुँदैछ।

उपसमितिले विधेयकमाथि ४५ दिन छलफल गरी आइतबार प्रतिवेदन बुझाएको थियो। समिति सभापति अम्मरबहादुर थापाले प्रतिवेदनमाथि आजबाट समितिमा छलफल हुने जानकारी दिए।

उक्त प्रतिवेदनमा उल्लेखित कतिपय विषयप्रति नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ।

याे पनि

विद्यालय शिक्षा विधेयक : उपसमिति प्रतिवेदनमाथि शिक्षक महासंघको २८ वटा टिप्पणी

प्रकाशित: ७ जेठ २०८२ १०:२६ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast