बालुवाटारमा सत्तापक्षीय दलको बैठक

हिमाल प्रेस १७ वैशाख २०८२ १२:४४
74
SHARES
बालुवाटारमा सत्तापक्षीय दलको बैठक सत्तापक्षीय दलको बुधबार बालुवाटारमा बसेको बैठक। तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठकमा छलफल भइरहेको छ। सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत हुनुअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका हुन्।

सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌मा प्रस्तुत गर्दैछन्।

सत्ता गठबन्धनको बैठकमा शिक्षक र चिकित्सकहरुको आन्दोलन लगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित: १७ वैशाख २०८२ १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast