
काठमाडौँ- गायक अमित प्रधानको स्वरमा ‘मायाको आभास’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीत म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गायक प्रधानकै शब्द र संगीत रहेको गीतमा हर्कुलस बस्नेतकाे संगीत संयोजन छ। हिमाल थापाले निर्देशन गरेको भिडियोमा व्हेर्री केसी र अमित प्रधानको अभिनय गरेका छन्।
रेयवट श्रेष्ठले छायांकन गरेको गीतको भिडियो हिमाल थापाको सम्पादनमा बनेको छ।
यस्तो छ गीत
प्रकाशित: १६ वैशाख २०८२ १२:०५
प्रतिक्रिया