
काठमाडौँ- कैलालीमा रूखबाट खसेर एकको मृत्यु भएको छ। टीकापुर नगरपालिकाका ४० वर्षीय विष्णु चौधरीको शनिबार रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चौधरी रूखको हांगा काट्ने क्रममा खसेर गम्भीर घाइते भएका थिए। उनी उपचारका क्रममा निधन भएको हो।
प्रकाशित: १४ वैशाख २०८२ ९:५८
प्रतिक्रिया