
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आइतबार शोक बिदा दिएको छ।
शनिबार प्रशासन विभागले सूचना जारी गर्दै आइतबार शोक बिदा दिने जानकारी दिएको हो।उनको शुक्रबार राति दिन निधन भएको थियो। उनको निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।
प्रकाशित: १४ वैशाख २०८२ ८:०८
प्रतिक्रिया