प्रतिनिधिसभाको बर्खे अधिवेशन आरम्भ [LIVE]

हिमाल प्रेस १२ वैशाख २०८२ १३:१०
44
SHARES

काठमाडौँ- प्रतिनिधिसभाको बर्खे अधिवेशन आरम्भ भएको छ। संसद् भवन नयाँ बानेश्वरमा शुक्रार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक आरम्भ भएको हो।

सभामुख देवराज घिमिरेले बैठकमा सबै सांसदहरूलाई स्वागत गरे। बर्खे अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ। यो अधिवेशनम सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल हुन्छ।

प्रकाशित: १२ वैशाख २०८२ १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast