
धनुषाको मिथिला नगरपालिका ८ स्थित जमुनीबाँसमा महेन्द्र राजमार्गको छेउमा बिहान ३ बजेको समयमा खरबुजा र भुइँकटहर बिक्री गर्न बसेका स्थानीय रमेशकुमार महतो। धनुषा, महोत्तरीलगायतका किसानबाट खरिद गरी ल्याएको फलफूल महतोको परिवारले २४ घण्टानै पसलमार्फत बिक्री गर्दै आएको छ। तस्बिर: अमरेन्द्रकुमार यादव/रासस
प्रकाशित: ११ वैशाख २०८२ ६:३२
प्रतिक्रिया