
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो २०, आलु रातो प्रतिकिलो ३३, आलु रातो (भारतीय) प्रतिकिलो ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४०, गाजर ९लोकल० प्रतिकिलो ३५, गाजर (तराई) प्रतिकिलो २० कायम भएको छ।
बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा ९नरिवल० प्रतिकिलो २०, काउली (स्थानीय) प्रतिकिलो ३५, मूला रातो प्रतिकिलो ४५, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडीको मूल्य प्रतिकिलो ९० कायम गरिएको छ।
मटरकोसा प्रतिकिलो ९०, घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ९०, तितो करेला प्रतिकिलो ३०, लौका प्रतिकिलो २५, परबर (लोकल) प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो ८०, चिचिण्डो प्रतिकिलो ६०, घिरौला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३५, सलगम प्रतिकेजी ६०, भिण्डी प्रतिकिलो ७० कायम गरिएको छ।
सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो ५०, पिँडालु प्रतिकिलो ९०, स्कूस प्रतिकिलो ५०, रायो साग प्रतिकिलो ६०, पालुंगो साग प्रतिकिलो ७०, चमसुरको साग ८०, तोरीको साग प्रतिकिलो ३५, मेथीको साग प्रतिकिलो ८०, प्याज हरियो प्रतिकिलो ५०, बकुला प्रतिकिलो ५०, तल प्रतिकिलो १००, च्याउ (कन्य) प्रतिकिलो २००, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो ६०० निर्धारण गरिएको छ।
निगुरो प्रतिकिलो ६०, ब्रकाउली प्रतिकिलो ६०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो ११०, कोइरालो प्रतिकिलो ३००, रातो बन्दा प्रतिकिलो ६५, जिरीको साग प्रतिकिलो ६५, ग्याठकोबी प्रतिकेजी ६०, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ३००, सौफको साग प्रतिकिलो ८०, पुदिना प्रतिकिलो २५०, गान्टे मूला प्रतिकिलो ५०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेको छ।