
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६१ पैसा छ।
आज युरो १ को खरिददर १५६ रुपैयाँ २३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ९२ पैसा छ। आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७२ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०५ र बिक्रीदर ८७ रुपैयाँ ४३ पैसा छ।
कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ८२ पैसा छ। आज बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ४८ पैसा छ।
प्रकाशित: १० वैशाख २०८२ ६:२३
प्रतिक्रिया