तीन दलका शीर्ष नेताबीच छलफल

हिमाल प्रेस ६ वैशाख २०८२ १८:४९
74
SHARES
तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ- प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको छ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको हो।

बैठकमा संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल पनि सहभागी छन्।

प्रकाशित: ६ वैशाख २०८२ १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast