
मुस्ताङको थासाङ गाउँपालिका २ घट्टेखोलामा आज शनिबारदेखि सुरु भएको चौँरीको आलो रगत पिउने मेलामा ल्याइएका चौँरी। मेला दस दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन्।
तस्बिर : सुशीलबाबू थकाली/रासस
प्रकाशित: ६ वैशाख २०८२ १०:४१
प्रतिक्रिया