सुन तोलामा ८ सय घट्यो

हिमाल प्रेस ५ वैशाख २०८२ ११:३०
12
SHARES
सुन तोलामा ८ सय घट्यो

काठमाडौँ- सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार ६ सयमा कारोबार भएको सुन आज तोलामा ८ सय घटेको छ।

आज सुन प्रतितोला एक लाख ८९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, चाँदी एक हजार ९ सय ६० मा किनबेच भइरहेको छ। यो मूल्य आज पनि स्थिर रह्यो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: ५ वैशाख २०८२ ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast