गणेश थापाले पाए फिफाको प्रतिबन्धबाट फुकुवा

हिमाल प्रेस ४ वैशाख २०८२ ११:०७
26
SHARES
गणेश थापाले पाए फिफाको प्रतिबन्धबाट फुकुवा

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापा फिफाले लगाएको १० वर्षे प्रतिबन्धबाट फुकुवा पाएका छन्।

थापाले विज्ञप्तिमार्फत प्रतिबन्ध फुकुवा भएको बताएका छन्। उनलाई सन् २०१५ अप्रिल १६ देखि २०८२ बैशाख २ गते (अप्रिल १५) मा सम्म प्रतिबन्ध थिए।

अब उनी फुटबलका सबै गतिविधिमा संलग्न हुन पाउने भएका छन्।

प्रकाशित: ४ वैशाख २०८२ ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast