
दाङ- दाङको घोराही उपमहानगरपालिका–१ बुकास्थित हरियाली जंगलको बीचमा रहेको तीन बिघा क्षेत्रफलमा फैलिएको शान्त प्राकृतिक भोटेदह। शान्त वातावरणमा रमाउने स्थानीय पर्यटन प्रवर्द्धनका लागि यो दह महत्वपूर्ण स्थल मानिन्छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रकाशित: ४ वैशाख २०८२ ८:४५
प्रतिक्रिया