
काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ। बैठक वैशाख १७ गते बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २ वैशाख २०८२ १५:५०
प्रतिक्रिया