भक्तपुरमा बस पल्टिँदा चारजना घाइते

हिमाल प्रेस २८ चैत २०८१ ११:२७
10
SHARES
भक्तपुरमा बस पल्टिँदा चारजना घाइते

काठमाडौँ- काठमाडौँतर्फ आउँदै गरेको बस भक्तपुरमा पल्टिँदा चारजना घाइते भएका छन्।

काभ्रेबाट काठमाडौँ आउँदा आज बिहान ८ बजे सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुल नजिकै बा ३ ख २४४६ नम्बरको बस पल्टिएको जनाइएको छ।

दुर्घटनामा चार जना सामान्य घाइते भएको प्रहरी वृत्त जगातीले दुर्घटनाको बारे अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: २८ चैत २०८१ ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast