रविलाई गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै रास्वपाले आयोगमा उजुरी दिने

हिमाल प्रेस २७ चैत २०८१ ११:१५
22
SHARES
रविलाई गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै रास्वपाले आयोगमा उजुरी दिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिने भएका छन्।

सभापति रवि लामिछानेलाई गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै तर्फबाट पार्टी प्रतिनिधिहरू उजुरी दिन आज (बुधबार) मानवअधिकार आयोग जान लागेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई गत शुक्रबार राति सुत्न लागेको बेला प्रहरीले पक्राउ गरेका थिए।

लामिछाने सहकारी ठगी प्रकरणमा तुलसीपुर उच्च अदालतको बुटबल इजलासको आदेशपछि पक्राउ परेका हुन्। उनी कारागार चलान भइसकेका छन् ।

प्रकाशित: २७ चैत २०८१ ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast