
काठमाडौँ- काठमाडौँ सहर वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा परेको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार वायु प्रदूषणमा काठमाडौँ पहिलो स्थानमा परेको हो।
एयर क्वालिटी इन्डेक्स’का अनुसार दोस्रोमा भारतको नयाँ दिल्ली र युगान्डाको कम्पला छन्।इन्डेक्सका अनुसार अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकांक एक्यूआई १८४ छ।
प्रकाशित: २७ चैत २०८१ ७:३८
प्रतिक्रिया